Monday, January 19, 2026
Zenith Migration Education
Monday, January 19, 2026
Zenith Migration Education
होमधर्म/ संस्कृति

धर्म/ संस्कृति

वीरगञ्जमा भोली बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुस...

अष्ट्रेलियामा बडादिन ख्रीष्टमस भव्य हर्षोल्लासका साथ मनाइयो

सिड्नी, डिसेम्बर २५ बिहीबार संसारभर येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस श्रद्धा, विश्वास र उल्लासका साथ मनाइँदै गर्दा अष्ट्रेलियामा रहेका नेपाली ख्रीष्टियन समुदायले पनि यस पावन...

अष्ट्रेलियामा नेपाली ख्रीष्टियन समुदायले श्रद्धा र उल्लासका साथ ख्रीष्टमस मनाउँदै

सिडनी— आज डिसेम्बर २५ का दिन संसारभर येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस बाइबलको शिक्षाअनुसार श्रद्धा, विश्वास र उल्लासका साथ मनाइँदै छ। बाइबलमा उल्लेख भएअनुसार (लुका...

नेप्लिज ख्रीष्टियन सोसाइटीद्वारा ख्रीष्टमस–नयाँ वर्ष भेटघाट

सिड्नी — आईतबार नेप्लिज ख्रीष्टियन सोसाइटी अष्ट्रेलियाले लिभरपुलमा ख्रीष्टमस पर्व तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन...

नेनुसा अष्ट्रेलियाको एक वर्षे वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

नेनुसा अष्ट्रेलियाको एक वर्षे वार्षिक उत्सव भव्य रूपमा सम्पन्न सिड्नी, शनिवार — लिम्बु सांस्कृतिक पहिचान, महिला सशक्तीकरण र समुदायबीच एकता मजबुत बनाउने उद्देश्यले स्थापना भएको...

सिड्नीमा सम्पन्न आध्यात्मिक महोत्सव ‘थ्याङ्क्सगिभिङ’ कार्यक्रम : दाताहरूलाई सम्मानसहित आभार

सिड्नी — ओबर्नस्थित ग्राण्ड प्यालेस फंक्सन सेन्टरमा आइतबार भव्य रूपमा सिड्नी आध्यात्मिक महोत्सव अन्तर्गत थ्याङ्क्सगिभिङ कार्यक्रम सम्पन्न भएको छ। दाताहरू, प्रायोजक, स्वयंसेवी, नेपाली सामुदायिक...

सिड्नीमा दोस्रो अन्तर–मण्डली युवा सम्मेलन सम्पन्न

सिड्नी — ओबर्नस्थित गस्पेल नेपाली चर्चको आयोजनामा शनिबार दोस्रो अन्तर–मण्डली युवा सम्मेलन (2nd Inter-Church Youth Conference) भव्य उत्साहका साथ सम्पन्न भएकाे छ । वार्षिक रूपमा...

सिड्नीमा दोस्रो अन्तर–मण्डली युवा सम्मेलन आज हुँदै

सिड्नी — ओबर्नस्थित गस्पेल नेपाली चर्चको आयोजनामा आज दोस्रो अन्तर–मण्डली युवा सम्मेलन (Inter-Church Youth Conference 2025) हुँदैछ। सिड्नीका विभिन्न नेपाली भाषी चर्चका युवाहरूको उत्साहजनक...

ANTA को आयोजनामा सिड्नीमा छठपर्व भव्य तयारीसहित मनाइने

सिड्नी — Association of Nepal Terai in Australia (ANTA) को आयोजनामा सिड्नीमा छठपर्व २०२५ भव्य रूपमा मनाइने भएको छ। उक्त धार्मिक तथा सांस्कृतिक पर्व...

“जब परमेश्वर मौन रहनुहुन्छ”

त्यो रात अरू रातहरुभन्दा अँध्यारो थियो। इस्राएलको राजा शाऊल, जो परमेश्वरले अभिषेक गर्नुभएको थियो,अब डरले काँपिरहेका थिए।पलिश्तीहरूको ठूलो सेना उनको विरुद्धमा तयारी गर्दै थिएँ,तर परमेश्वर मौन हुनुहुन्थ्यो।उनले परमप्रभुलाई सोधे, सपना र अगमवक्ताहरूद्वारा जवाफ खोजे,तर परमेश्वरबाट कुनै उत्तर आएन।परमेश्वर मौनरहनुभयो।अनि त्यही मौनतामा शाऊलले गल्ती गरे। शाऊलको जीवन राम्रोसँग सुरु भएको थियो। १ शमूएल १०:१–१० मालेखिएको छ कि परमेश्वरले उनलाई छानेर इस्राएलको राजा बनाउनुभयोर पवित्र आत्मा शाऊलमाथि आउनुभयो। तर बिस्तारै अभिमान र अवज्ञाउनी भित्र बढ्न थाल्यो। उनले शमूएलको पर्खाइ नगरिकन आफैलेबलिदान चढाए (१ शमूएल १३:८–१४), अनि पछि उनले अमालेकीहरूकोसबै धन सम्पति नाश गर्ने परमेश्वरको आज्ञा उल्लङ्घन गरे (१ शमूएल१५:३-११)। त्यसपश्चात शमुएलले शाऊललाई भन्नु हुन्छ कि, "तपाईंलेपरमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाईराजाको पददेखि त्‍याग्‍नुभएको छ।”  त्यस दिनदेखि शाऊलको आत्मिक पतन सुरु भयो। बाइबलमा लेखिएकोछ, 'परमप्रभुका आत्‍माले शाऊललाई त्‍याग्‍नुभयो, अनि परमप्रभुबाटकोएउटा हानिकारक आत्‍माले उनलाई बेला बेलामा पक्रन्‍थ्‍यो।” (१ शमूएल१६:१४)। जब परमेश्वर मौन हुनुभयो, शाऊलले सपना, अगमवक्ता रऊरीममार्फत उत्तर खोजे, तर बाइबलले भन्छ, “उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा, न “ऊरीम” न अगमवक्ताद्वारा उनलाईजवाफ दिनुभयो।” (१ शमूएल २८:६) यो मौनता परमेश्वरको कमजोरी होइन, शाऊलको हठ र अवज्ञाकोपरिणाम थियो। निराश र डरले भरिएको शाऊलले रातको अँध्यारोमाभिन्‍दै लुगा लाएर आफ्‍ना दुई जना मानिसहरूसँग गुप्‍त भेषमा एन्डोरगाउँतिर लागे, जहाँ एक स्त्री आत्मा बोलाउने काम गर्थी।  व्यवस्था१८:१०–१२ मा लेखिएको छ, “आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलिगर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोहीनहोस्‌। यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणितरीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले तीजातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।” तर शाऊललेत्यही काम गरे। शाऊलले भूतप्रेत खेलाउनेहरूलाई देशबाट हटाइदिएकाथिए तर आज उनले नै व्यवस्था उल्लङ्घन गर्दै थिए। ती तन्त्रमन्त्र गर्ने स्त्रीले शमूएललाई बोलाइन्। जब उनले एक वृद्धमानिसलाई खास्टो ओढेको देखिन्, तब त्‍यसले चिच्‍च्‍याएर शाऊललाईभनी, “तपाईंले मलाई किन धोका दिनुभयो? तपाईं शाऊल नैहुनुहुँदोरहेछ।” राजाले त्‍यसलाई भने, “नडराऊ। तिमी के देख्‍दैछ्यौ?” त्‍यस स्‍त्रीले जवाफ दिई, “जमिनबाट निस्‍केर आइरहेको एउटा प्रेत मदेख्‍दैछु।” उनले सोधे, “त्‍यो कस्‍तो छ?” त्‍यसले भनी, “खास्‍टो ओढ़ेकोएउटा वृद्ध मानिस माथि निस्‍कँदैछ।” तब तिनी शमूएल नै हुन्‌ भनीशाऊललाई थाहा भयो। अनि उनले घोप्‍टो परेर साष्‍टाङ्ग दण्‍डवत्‌ गरे।शमूएलले शाऊललाई भने, “मेरो शान्‍तिलाई तिमीले किन भङ्ग गरेरमलाई माथि ल्‍यायौ?” शाऊलले ठूलो डर र निराशामा शमूएलको आत्मासमक्ष आफ्नो पीडापोखेका थिए। उनले स्वीकार गरे कि पलिश्तीहरूले उनलाई पेलिरहेकाछन्, र परमेश्वरले उनलाई त्‍याग्नुभएको छ। अब उहाँले नभविष्यवक्तामार्फत न दर्शनमार्फत जवाफ दिनुहुन्छ, त्यसैले उनले अन्तिमआशाका रूपमा शमूएललाई बोलाएका थिए — के गर्नुपर्छ भनेरमार्गदर्शन पाउनका लागि। त्यसको जवाफमा शमूएलको आत्माले कठोर तर सत्य वचन सुनायो।त्यस आत्माले शाऊललाई सम्झाए कि परमेश्वरले पहिले नै निर्णयगरिसक्नुभएको थियो, राज्य उनको हातबाट खोसिएको छ र अबदाऊदलाई दिइसकिएको छ, किनकि उनले परमेश्वरको आज्ञा पालनगरेका थिएनन्। शमूएलले अझ गम्भीर भविष्यवाणी गरे कि भोलि शाऊलर उनका छोराहरू पनि मृत्यु भोग्नेछन् र उनीहरू आफूसँग हुनेछन्, अनिइस्राएलको सेना पलिश्तीहरूको हातमा पर्नेछ। यी वचनहरूले शाऊलकोविफलता र परमेश्वरको न्यायको अन्तिम मोहर जस्तै सुनिए। यो वचन सुनेर शाऊल डरले भुइँमा लोटे। उनले केही नखाएकालेशक्तिहीन भए। स्त्रीले दया गरी बाछाको मासु र रोटी पकाएर उनलाईखुवाइन्। त्यसपछि शाऊल र उनका सेवकहरू रातै फर्किए। तर यो घटनापछि एउटा प्रश्न अझै बाँकी रहन्छ, के त्यो साँच्चै शमूएलकैआत्मा थियो, कि छलपूर्ण दुष्ट आत्मा जसले शमूएलको रूप लिएरबोल्यो? कतिपयले भन्छन्, परमेश्वरले असाधारण रूपमा शमूएललाईउठाएर शाऊललाई अन्तिम सन्देश दिनुभयो; तर अरूले भन्छन्, परमेश्वरले मृतकहरूको माध्यमद्वारा बोल्न अनुमति दिनुहुन्न, त्यसैले त्योआत्मा एक छलपूर्ण आत्मा थियो। यही रहस्य आजसम्म बाइबलकाविद्यार्थी र धर्मशास्त्रविद्हरूबीच गम्भीर छलफलको विषय बनेको छ।हामी यो विषयमा पछि एउटा नयाँ लेखमा लेख्न सक्छौं, तर विषयवस्तुमाफर्कौं। यी वचनहरूले शाऊललाई भत्काए। उनले खान पनि अस्वीकार गरे, रउनको हृदय डरले भरियो। अर्को दिन उनले युद्धमा गए र आफ्नै तरवारलेआत्महत्या गरे  (१ शमूएल ३१:४)। यसरी शाऊलको जीवन समाप्तभयो। यो कथा मात्र पुरानो इतिहास होइन, तर हाम्रो जीवनको ऐना पनि हो।कहिलेकाहीँ जब परमेश्वर मौन हुनुहुन्छ, हामी पनि शाऊलझैँ अधैर्यहुन्छौं। हामी तुरुन्तै अन्य आवाजहरू खोज्न थाल्छौं — मानिसकोसल्लाह, आफ्नै विचार, वा संसारको उपायहरू। तर मौनताको अर्थपरमेश्वर अनुपस्थित हुनु होइन। कहिलेकाहीँ मौनता उहाँको चेतावनी हो।जब मानिसको हृदय कठोर हुन्छ, तब परमेश्वरको आवाज सुन्न सकिँदैन। तर यो घटनाले आशा पनि दिँदछ। परमेश्वर मौन हुनुहुन्छ भने पनि उहाँकहिल्यै टाढा हुनुहुन्न। दाउदले पनि यस्तो अनुभव गरेका थिए। उनले भने: “कहिलेसम्‍म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्‍छ? तपाईंलेआफ्‍नो मुहार मसँग कहिलेसम्‍म लुकाउनुहुन्‍छ?” (भजन १३:१) तरअन्तमा उनले भने, “तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेकोछु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ।” (भजन १३:५)।  यही नै शाऊलर दाउद बीचको मुख्य भिन्नता हो — शाऊलले मौनतामा विद्रोह गरे, तरदाउदले मौनतामा पनि भरोसा गरे। जब परमेश्वर मौन हुनुहुन्छ, त्यो समय डराउने होइन, रोकिएर सोच्ने हो।कहिलेकाहीँ परमेश्वरले नयाँ कुरा भन्नुभन्दा पनि पहिलै दिइएको वचनपालन गरोस् भन्ने चाहनुहुन्छ। शाऊलसँग परमेश्वरको वचन पहिले नैथियो, तर उनले त्यो पालना गर्न इन्कार गरे। त्यसैले उनले कुनै नयाँ उत्तरपनि पाएनन्।   शाऊलको जीवनले यो देखाउँछ कि पश्चात्तापबिना आत्मिक खोजखतरनाक हुन्छ। उनले पश्चात्ताप बिना नै प्रकाश खोजे, र त्यो खोजीलेउनलाई विनाशतिर डोर्यायो। तर हाम्रो लागि, निमन्त्रणा अझै पनि छ—उहाँको वचन मार्फत परमेश्वरको आवाज खोज्ने, उहाँ मौन लाग्दा पर्खिने, र उहाँको मौनताले हाम्रो हृदयलाई गहिरो विश्वासको लागि तयार गर्दैछभनेर भरोसा गर्ने। जब स्वर्ग शान्त वा मौन महसुस हुन्छ, यो आत्तिने वा झूटा आवाजहरूकोपछि लाग्ने समय होइन—यो रोकिने, प्रार्थना गर्ने र सुन्ने समय हो।परमेश्वरको मौनता नै त्यो पवित्र स्थान हुन सक्छ जहाँ हाम्रो हृदयलेउहाँमाथि साँच्चै भरोसा गर्न सिक्छ। किनभने कहिलेकाहीँ, परमेश्वरलेभन्नुहुने सबैभन्दा ठूलो कुरा... मौनता नै हुन्छ। लेखक — ओशन श्रेष्ठ,...

राष्ट्रपतिले आमनागरिकलाई दशैंको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम...

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।  प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा टीका नलगाउने र...

तयार भयो वीरगञ्जको घण्टाघर

पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना...

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष उद्धब चिमोरिया अष्ट्रेलिया भ्रमणमा

सिड्नी (अष्ट्रेलिया) । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष उद्धब प्रसाद चिमोरिया अष्ट्रेलिया भ्रमणमा रहेका छन् । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली भाषी इसाई मण्डलीसँग भेटघाट...

नेपाली ख्रीष्टियन समाज र INF अष्ट्रेलियाको संयुक्त प्रार्थना कार्यक्रम सम्पन्न

सिड्नी — नेपाली ख्रीष्टियन समाज अष्ट्रेलिया र INF अष्ट्रेलियाको संयुक्त प्रार्थना तथा भेटघाट कार्यक्रम आइतबार सिड्नीको लिभरपुलस्थित युनाइटेड नेपाली ख्रीष्टियन कम्युनिटी (UNCC) मण्डलीमा सम्पन्न...

आमाको मुख हेर्ने दिन: छोरी बिमला जीवित न फर्किदा आमाको बलिन्द्र आसुको धारा

सिड्नी—आज आमाको मुख हेर्ने दिन संसारभरिका आमा आफ्ना सन्तानसँग हाँसीखुसी बिताइरहँदा, नवलपरासी गैडाकोटकी आमा चित्रा थापा भने छोरीको असामयिक निधनको असह्य पीडामा डुबेकी छन्। उनकी...

सिड्नीमा गोर्खा समाज अस्ट्रेलियाको नयाँ नेतृत्व चयन

सिड्नी — गोर्खा समाज अस्ट्रेलियाले छैटौँ साधारणसभामार्फत नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सिड्नीमा सम्पन्न साधारणसभाबाट योगेन्द्रराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। नवनिर्वाचित...

ओवर्न नेपाली समुदायद्वारा नयाँ वर्ष २०८२ को शुभकामना तथा BBQ कार्यक्रम सम्पन्न

सिड्नी— ओवर्न नेपाली समुदाय (ANC) द्वारा आईतवार आयोजना गरिएको नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा BBQ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम...

नेपाल फेस्टिवल ब्रिस्बेन २०२५मा प्रधानमन्त्री एल्बेनीजको शुभकामना

ब्रिस्बेन— अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बेनीजले गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाद्वारा हालै सम्पन्न गरिएको नेपाल फेस्टिवल ब्रिसबेन २०२५ को अवसरमा विशेष शुभकामना सन्देश पठाएका...

मंगला कम्युनिटी अष्ट्रेलियाको भेटघाट तथा साँगीतिक कार्यक्रम सम्पन्न

सिड्नी — अष्ट्रेलियामा रहेका म्याग्दी जिल्लाका मंगला गाउँपालिका तथा वरपरका क्षेत्रका नेपालीहरूको संगठन मंगला कम्युनिटी अष्ट्रेलियाले आइतबार सिड्नीमा भव्य भेटघाट तथा साँगीतिक कार्यक्रम सम्पन्न...

नेपाल फेस्टीभल २०२५: ब्रिसबेनमा सांस्कृतिक झल्को र उत्सवको रौनक

ब्रिसबेन, अष्ट्रेलिया – नेपाली समुदायको सांस्कृतिक गौरव उजागर गर्ने उद्देश्यले आयोजित नेपाल फेस्टीभल २०२५ अन्ततः ब्रिसबेनमा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। क्विन्सल्याण्डको...

सिड्नीमा एन्टाद्वारा रमजान इफ्तार कार्यक्रम भव्यरूपमा सम्पन्न

सिड्नी – अष्ट्रेलियामा नेपाली समुदायबीच धार्मिक सहिष्णुता र भाइचारालाई प्रवर्द्धन गर्ने उद्देश्यले एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (ANTA) ले विशेष इफ्तार कार्यक्रम आयोजना...

गस्पेल नेपाली चर्चको दोस्रो वार्षिकोत्सव सिड्नीमा उल्लासमय रूपमा सम्पन्न

सिड्नी-ओवर्न अवस्थित गस्पेल नेपाली चर्चले  शनिवार दोस्रो वार्षिकोत्सव हर्षोल्लासका साथ सम्पन्न गरेको छ। चर्चकै सदस्य बिस्वासी हरू र अन्य मण्डली र समुदाएबाट आमन्त्रित अतिथी रूको...

एडिलेडमा पाँचौं नेपाल फेस्टिभल आगामी मार्च ९ मा

एडिलेड-गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाको आयोजनामा पाँचौं नेपाल फेस्टिभल आगामी मार्च ९ मा एडिलेडको एल्डर पार्कमा हुने भएको छ। “Celebrating Nation, Connecting Generations” नाराका...

सिडनीमा थारु समाजद्वारा भव्य माघी पर्व सम्पन्न

सिड्नी,थारु समाज सिड्नीले सिड्नीमा भव्य रूपमा माघी पर्व मनाएको छ। २०२५ जनवरी १४ अर्थात् माघ १ गते मंगलबार, रकडेलस्थित ईन्द्रेणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको...

म्याग्दी जलजला परिवारको BBQ उत्सव सम्पन्न

सिड्नी-म्याग्दी जलजला परिवार अष्ट्रेलियाले नयाँ वर्ष २०२५ को अवसरमा स्ट्राथफिल्ड पार्कमा आयोजना गरेको BBQ उत्सव भव्य रूपमा सम्पन्न भएको छ। जनवरी ४ शनिबार बिहान...

म्याग्दी जलजला परिवारद्वारा नयाँ वर्ष २०२५ को स्वागतमा विशेष BBQ कार्यक्रम

सिड्नी-म्याग्दी जलजला परिवार अष्ट्रेलियाले नयाँ वर्ष २०२५ को शुभकामनाको अवसरमा यही जनवरी ४ तारिख शनिवार विशेष BBQ कार्यक्रम आयोजना गर्ने भएको छ। स्ट्राथफिल्ड पार्कमा...

तमु ल्होसार’ले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ: राष्ट्रपति पौडेल

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना...

गष्पेल नेपाली चर्चद्वारा:ख्रीष्टमस कार्यक्रम भव्य रूपमा सम्पन्न

सिडनी-सिडनीको ओवर्नमा रहेको गष्पेल नेपाली चर्चले यस वर्षको ख्रीष्टमस कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न गरेको छ। यस विशेष अवसरमा प्रार्थना, आराधना, र ख्रीष्टिय सन्देशमूलक...

सिडनीको ओवर्नस्थित गस्पेल नेपाली चर्चमा:ख्रीष्टमसको उल्लास, एकता र प्रेमको सन्देश

सिडनी, २५ डिसेम्बर –आज सिडनीको ओवर्नस्थित गस्पेल नेपाली चर्चमा ख्रीष्टमसको पर्व उल्लासका साथ मनाइँदैछ।यस अवसरमा दिउँसो ४ बजेबाट विशेष प्रार्थना र आराधना कार्यक्रम सुरू...