Saturday, September 5, 2026
Zenith Migration Education
Saturday, September 5, 2026
Zenith Migration Education
होमविश्व

विश्व

चिनियाँ राष्ट्रपतिले नेपाललाई पठाए शोक सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई हालै नेपालमा भएको पहिरो विपद्प्रति शोक सन्देश पठाएका छन्। आफ्नो सन्देशमा सीले चीन र...

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् ।...

फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा चार जनाको मृत्यु, नौ घाइते

काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्...

साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच हालै भएको मक्का संयुक्त रक्षा सम्झौताको स्वागत गरेका छन् । उनले त्रिपक्षीय सुरक्षा...

सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल...

विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित भर्जिनिया स्टेट युनिभर्सिटीको परिसरमा गोली चल्दा कम्तीमा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको...

१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ लोगोमा अक्षरको डिजाइनलाई परिमार्जन...

८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

काठमाडौं । भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस...

धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका छ : मेसी

काठमाडौं । बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक सामाजिक सञ्जाल मार्फत अब धेरै लामो समय फुटबल खेल्ने वा...

झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो

काठमाडौं । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश गरेको छ । स्वास्थ्य अवस्था कमजोर...

भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

काठमाडौं । भारतको झारखण्डमा परीक्षा तथा सरकारी कर्मचारी भर्ती प्रक्रियामा कथित अनियमितताको विरोधमा विद्यार्थी तथा रोजगारीका आकांक्षीको आन्दोलन चर्किएको छ । आन्दोलनकै क्रममा अखिल...

अमेरिकाले सर्त पूरा गरेपछि मात्र हर्मुज जलमार्ग खुल्ने इरानको अडान

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले हर्मुज जलमार्गमा अमेरिकाले इरानका सर्तहरू पूर्ण रूपमा स्वीकार गरेपछि मात्र पुनः सञ्चालनमा आउने जनाएको छ । यद्यपि,...

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिताको निधन

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन का अनुसार उनी...

बलिउड अभिनेता प्रदीप रावतको निधन

काठमाडौं । चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ । आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय...

भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल...

ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै...

देशको समृद्धिमा एनआरएन विज्ञको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको समृद्धिमा विदेशमा बस्ने नेपालीहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन्। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा शुक्रबार गएको...

व्यावसायिक कारोबारको हिस्सा बिक्री गर्ने आफ्नै प्रस्ताव फिफाद्वारा फिर्ता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ । सदस्य राष्ट्र तथा फुटबल संघहरूको...

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने...

जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् । ह्वाइट हाउसका...

राहुल गान्धीको टिप्पणीः ‘मोदी भारतका विगत हुन, आन्दोलनरत विद्यार्थी भविष्य हुन’

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभा प्रतिपक्षी दलका नेता राहुल गान्धीले जारी निट परीक्षा विवाद र विद्यार्थी आन्दोलनलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीमाथि...

भारतमा भएको प्रदर्शनमाथि बल प्रयोगबारे सर्वोच्च अदालतले सुनुवाइ गर्ने

एजेन्सी । भारतीय सर्वोच्च अदालतले परीक्षा प्रश्नपत्र चुहावटको विरोधमा जन्तर मन्तर तथा देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेका विद्यार्थीहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोपसम्बन्धी...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’ काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ को...

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) मा उजुरी दर्ता भएको छ । समाचार...

अक्सफोर्ड विश्वविद्यालयमा नेपालको किङ्स कलेजले जित्यो अवार्ड

लन्डन । नेपालको किङ्स कलेजको टोलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको स्कोल सेन्टर फर सोसल अन्ट्रप्रन्योरशिपद्वारा आयोजित म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६ प्रतियोगितामा ‘इनभल्भमेन्ट अफ...

स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा...

मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

काठमाडौं । अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन् । फिफा विश्वकप २०२६...

राष्ट्रिय टोलिमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन : रोनाल्डो

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै समाप्त भएकोमा दुःख व्यक्त गरेका छन् । यद्यपि उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट...