Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026
Zenith Migration Education
होमसमाचार

समाचार

सभामुख अर्याल भन्छन्- ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा...

नयाँ वर्ष हंगामा’का लागि गौरी मल्ल टोली सिड्नी आइपुग्यो

सिड्नी — नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिएको ‘नयाँ वर्ष हंगामा’ कार्यक्रम आज (शुक्रबार) सिड्नीमा हुँदैछ। पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा हुने उक्त...

जेनजी आन्दोलनको घटनामा सुरक्षा निकायमाथि अनुसन्धान गर्न छानविन समिति गठन

सरकारले जेनजी आन्दोलनको घटनामा सुरक्षा निकायमाथि अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन...

अन्जु पन्तले सिड्नी झुमाइन्, ‘नयाँ वर्ष २०८३ धमाका’ सम्पन्न

सिड्नी — अर्बन नेप्लिज कम्युनिटीद्वारा ग्रानभिल पार्कमा मंगलबार आयोजित ‘नेपाली नयाँ वर्ष २०८३ धमाका’ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपालकी चर्चित तथा...

नयाँ वर्षको पूर्वसन्ध्यामा अन्जु पन्त सिड्नीमा आइपुगिन् 

सिड्नी-अर्बन नेप्लिज कम्युनिटीद्वारा आयोजित ‘नेपाली नयाँ वर्ष २०८३’ विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन चर्चित गायिका अन्जु पन्त सिड्नी आइपुगेकी छन्। पर्थमा सांगीतिक कार्यक्रम...

सिड्नीमा अर्बन नेप्लिज कम्युनिटीद्वारा ‘नयाँ वर्ष २०८३’ सांगीतिक कार्यक्रमसहित मनाइँदै

सिड्नी — प्रवासी नेपाली समुदायबीच सांस्कृतिक एकता र पहिचान सुदृढ गर्ने उद्देश्यसहित अर्बन नेप्लिज कम्युनिटीले ‘नेपाली नयाँ वर्ष २०८३’ का अवसरमा विशेष कार्यक्रम आयोजना...

सम्पत्तिबारे गृहमन्त्री भन्छन्- गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा जवाफ फर्काएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा उनले यस्तो भनाइ सार्वजनिक गरेका हुन् । गुरुङले गरिब...

प्रवासी नेपालीसँग अर्थमन्त्री वाग्लेको पहिलो भर्चुअल सम्बोधन

सिड्नी (अष्ट्रेलिया), ११ अप्रिल २०२६ — अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रवासी नेपाली समुदायलाई पहिलोपटक भर्चुअल सम्बोधन गर्दै...

होटल व्यवसायी महासंघको अध्यक्षमा टि.आर. भण्डारी

होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को...

पोखरामा ३३ अर्ब बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा

पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् । मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा...

गायिका आशा भोसलेको निधन

भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । आठ दशक लामो सांगीतिक यात्रामार्फत...

नागढुङ्गा-मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री, काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राख्ने चेतावनी

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र...

एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ : माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताएका छन् । अखिल नेपाल महिला...

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी...

विश्वकै दोस्रो कान्छी उपसभामुख बनिन् रूबीकुमारी

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको...

ललितपुरमा दाजुभाइको हत्या प्रकरण : अभियुक्त पक्राउमा साहस देखाएकी प्रहरी जवान पुरस्कृत

ललितपुर — ललितपुरको कृष्ण मन्दिर परिसरमा बुधबार राति भएको दाजुभाइको वीभत्स हत्याका अभियुक्तलाई नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहाना बोहरा पुरस्कृत भएकी छन्। प्रहरीका अनुसार...

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार संयुक्त विद्यार्थी...

उपसभामुखमा रूबीलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय पारित...

बालेन क्याबिनेटमा थपिए दुई मन्त्री, उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका...

मन्त्रिपरिषद् विस्तार हुँदै, रामजी श्रम र गौरीकुमारी उद्योग मन्त्री बन्दै

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । दुई जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक...

प्रधानसेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जंगी अड्डामा...

उपसभामुखमा श्रम संस्कृतिबाट रुबी कुमारीको उम्मेदवारी दर्ता

उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी २५ वर्षकी...

ललितपुरमा छुरा प्रहार गरी दाजुभाइको हत्या

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ । पाँचथर घर भई हाल इमाडोल बस्ने ३३ वर्षीय सुमीत नेम्बाङ...

रास्वपा प्रवास विभागको दूतावाससँग संवाद

सिड्नी — प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा) अस्ट्रेलियाको पहलमा यहाँस्थित नेपाली दूतावास र प्रवासी समुदायबीच विविध विषयमा संवाद भएको छ। सोमबार आयोजित भेटघाटमा प्रवास...

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको...

लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

प्रहरीले लागुओैषध र अवैध हातहतियारको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरि खानतलासलाई तिब्रता दिएको छ ।कर्णालीमा लागूओैषध र अवैध हतियारको खोजी गर्न सवारी...

एडिलेडमा अभिभावक–विद्यार्थीका लागि निःशुल्क भ्रमण

एडिलेड (अष्ट्रेलिया) — एडिलेडस्थित नेपाली समुदायबीच आपसी चिनजान, सहयोग र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले अभिभावक तथा विद्यार्थीका लागि आयोजना गरिएको एकदिने निःशुल्क अवलोकन भ्रमण...

सिड्नीमा गस्पेल नेपाली चर्चद्वारा भव्य इस्टर उत्सव सम्पन्न

सिड्नी — ओबर्नस्थित गस्पेल नेपाली चर्चले इस्टर सन्डे भव्य उत्सवका रूपमा मनाएको छ। बिहान चर्च भवनमा आराधना, प्रवचन तथा प्रार्थनाका कार्यक्रम सञ्चालन गरिएको थियो। मध्यान्हमा...

काठमाडौंमा भव्य इस्टर उत्सव, हजारौँ ख्रीष्टियन सहभागी

काठमाडौं — आज राजधानी काठमाडौंमा इस्टर सन्डे विशेष उत्साह, श्रद्धा र गहिरो आस्थाका साथ मनाइएको छ। विश्वभरका ख्रीष्टियनहरूले येशू ख्रीष्टको पुनरुत्थानको स्मरणमा मनाउने यो...

गृहमन्त्री सुधन गुरुङको एक हप्ता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग, कुन दिन के गरे ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साताभित्रै उच्च–प्रोफाइल...