Saturday, June 6, 2026
Zenith Migration Education
Saturday, June 6, 2026
Zenith Migration Education
होमकला/साहित्य

कला/साहित्य

साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले साहित्य मानवताको सबैभन्दा पुरानो र प्रभावकारी सञ्चार प्रविधि भएको बताएका छन्।  उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई...

आज विश्व नृत्य दिवस, विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा...

शीतल निवासमा शपथग्रहण : अव्यवस्थित भीड, दृश्य खिच्न पत्रकारबीच धक्का–मुक्की

कार्यक्रम ३ बजेको भनिएको थियो, तर शीतल निवासको दक्षिण–पूर्वतर्फको गेटमा अहिले २ बजेदेखिनै फोटो–भिडियो पत्रकारहरूको चहलपहल सुरु भइसकेको छ । सेतो दौरा–सुरुवाल र कालो...

स्पार्कल इन्टरटेन्मेन्टद्वारा मिस्टर एण्ड मिस आइडल सिजन-३ घोषणा

काठमाडौं—स्पार्कल इन्टरटेन्मेन्टले आगामी मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन-३ को घोषणा गरेको छ । काठमाडौंको सिटी सेन्टरमा आज शनिबार पत्रकार सम्मेलन गर्दै...

अनेसास NSW द्वारा सिड्नीमा बाल साहित्यिक कार्यक्रम सम्पन्न

सिड्नी—अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा बालबालिकाको साहित्यिक प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल साहित्यिक कार्यक्रम’ शनिबार अबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन...

सिड्नीमा नन्द गुरुङको पुस्तक ‘गुरुङ समुदायको उत्थान : सफलताको उपाय’ लोकार्पण

सिड्नी — अष्ट्रेलियामा तीन दशकदेखि सक्रिय समाजसेवी तथा सफल व्यवसायी नन्द गुरुङद्वारा लिखित पुस्तक ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थान : सफलताको उपाय (A...

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरतविभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाटभएको छ । भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीकाराजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथाफ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए । भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिकविकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदैआएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोतविकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोगउल्लेखनीय रहेको बताए । साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापन लगायतका क्षेत्रमा दिएको योगदानप्रति पनिकृतज्ञता व्यक्त गरे । उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिकरूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँप्रतिबद्ध रहेको धारणा व्यक्त गरे । त्यसैगरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागिस्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थमन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्रभएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्तव्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवादव्यक्त गरे । स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्नपाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँगसहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे ।

आमाको सपना’मा डेविड, सबिन, बेनिशा र सरुको स्वर

काठमाडौँ । ‘आमाको सपना’ बोलको राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरिएको छ । गायकद्धय डेविड शंकर, सबिन सुवेदी  र गायिकाद्धय बेनिशा पौडेल,  सरु गौतमको स्वर रहेको...

सिड्नीमा तहल्का पिट्दै संगीत सम्राट शम्भुजीत बासकोटा”

सिड्नी, सेप्टेम्बर २० — सिड्नीको सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्र बन्ने अपेक्षा गरिएको ग्र्याण्ड प्यालेस फंक्शन सेन्टर आइतबार (सेप्टेम्बर २१) एक भव्य समारोहसहित उद्घाटन हुँदैछ। यस फंक्शन सेन्टरलाई हालै RFM...

समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् । नेपाल...

प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा...

सिड्नीमा मनाइयो २१२औँ भानु जयन्ती

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा २१२औँ भानु जयन्ती मनाइएको छ । नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) को आयोजनामा जुन २१ मा २१२औँ भानु जयन्ती...

अनेसास न्यु साउथ वेल्स च्याप्टरद्वारा बाल साहित्यिक कार्यक्रम सम्पन्न

सिड्नी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरको आयोजनामा २९ मार्च २०२४, शनिवार बाल साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। अष्ट्रेलियामा...

अस्ट्रेलियामा ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भोइस युनिभर्स’ सिजन-२ को अडिसन

सिड्नीमा,इन्ट्रा फाउन्डेसन वेलफेयर सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली डान्स रियालिटी सो ‘मेरो डान्स युनिभर्स सिजन-२’ र गायन रियालिटी शो ‘मेरो...

नेपाल महोत्सवको रौनक: सिड्नीमा नेपाली संस्कृतिको झल्को

सिड्नी, अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले आयोजना गर्ने नेपाल महोत्सव यस वर्ष अस्ट्रेलियाव्यापी रूपमा मनाइँदैछ। महोत्सवको केन्द्रमा रहेको सिड्नीको नेपाल महोत्सव यही...

ग्रेस इन्टरनेशनलद्वारा प्रस्तुत नेपाल महोत्सव २०२४ को लागि अडिसन सम्पन्न

सिडनी-शनिबार एनआरएनए अष्ट्रेलियाको कार्यालय रहेको हल म्यारील्याण्डमा ग्रेस इन्टरनेशनलद्वारा प्रस्तुत नेपाल महोत्सव २०२४ को लागि अडिसन सम्पन्न गरियो, जुन नोभेम्बर २३ मा आयोजना गरिनेछ।...

सिड्नीको फ्लेवर्स अफ नेपालमा गायक रामकृष्ण ढकाललाई बिदाइ सम्मान

सिड्नी — चर्चित गायक रामकृष्ण ढकालको सम्मानमा सिड्नीको ग्रान्डभिलस्थित फ्लेवर्स अफ नेपाल रेस्टुरेन्टमा मंगलबार विशेष बिदाइ कार्यक्रम सम्पन्न भएको छ। अस्ट्रेलियाका विभिन्न सहरहरूमा आफ्नो...

सिड्नीमा नेपाली क्रिस्चियन युवाहरूको पहिलो सम्मेलन सम्पन्न

सिड्नी, असोज १९ l शनिबार, २०२४ अक्टोबर १९ का दिन सिड्नीको ओबर्नस्थित २९ क्विन स्ट्रिटमा रहेको गस्पल नेपाली चर्चमा पहिलो पटक नेपाली क्रिस्चियन युवाहरूको...

सिड्नीमा लोकपृय गाएक रामकृष्ण ढकालको सांगीतिक धमाका,

सिड्नी, अस्ट्रेलिया–नेपालका चर्चित गायक रामकृष्ण ढकालले शनिबार सिड्नीको रक्डेलमा आयोजित ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरूमार्फत सिड्नीको नेपाली समुदायलाई फेरि एक पटक...

चलचित्र नेपाललाई चिनाउने प्रभावकारी माध्यम: सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताउनुभएको छ । काठमान्डौ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित...

बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

काठमाडाैँ: बैँकर्स राजनसिंह भण्डारीको सपना, सङ्घर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा ‘आफैँलाई नियाल्दा’ कृति विमोचन गरिएको छ । पूर्वमन्त्री शरदसिंह भण्डारी, प्राडा एवं सांसद चन्दा...

श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण

म्याग्दी: मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा आयोजित कार्यक्रममा प्राध्यापक डा...

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा दश कवि पुरस्कृत

काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट दश कविलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय...

करण परियार बने पाँचौ ‘नेपाल आइडल’

काठमाडौँ: प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ...

‘परिवर्तनको झल्को दिने तस्बिर प्रदर्शनी’

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख प्रा चिरञ्जीवी खनालले गणतन्त्रप्राप्तिपछि मुलुक विकासको बाटोमा अगाडि बढेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति...

मल्कवाङमा नौमती बाजा बजाउन तालिम

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि...

जीवन-मरणको सम्बन्ध दर्शाउने प्रतिस्थापन कला

काठमाडौँ: चितामा लास छ । छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ ।...

शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति

काठमाडौँ: नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति सुरु गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या,...

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

काठमाडौँ: चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन्...

रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म जारी रहने

काठमाडौँ: गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहने भएको छ...