सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
शुक्रबार संयुक्त विद्यार्थी...
शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको...
पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन यतिबेला आफ्नै आत्मकथात्मक पुस्तक बिक्रीमा सक्रिय देखिएका छन्।
सांसद पदमा रहँदासमेत उनले बिदाको दिन शनिबारलाई उपयोग गर्दै काठमाडौँको कोटेश्वर...
दुबई । सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीहरूको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जितेकी...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राखेकी छन् ।
नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं...
काठमाडौँ । नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आइतबार यहाँ आयोजित समारोहमा विज्ञान,...
काठमाडौँ । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सरस्वती...
वासिङ्टन । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २०...
सिड्नी — मधेस प्रदेश–२ अन्तर्गत रौतहटको गौरमा जन्मिएकी श्रीष्टी शाह आज अष्ट्रेलियाको कानुनी क्षेत्रमा उदाउँदै गरेकी सक्रिय र योग्य युवा वकिलको रूपमा परिचित छिन्।...
सिड्नी — अष्ट्रेलियामा तीन दशकदेखि सक्रिय समाजसेवी तथा सफल व्यवसायी नन्द गुरुङद्वारा लिखित पुस्तक ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थान : सफलताको उपाय (A...
सिड्नी — अष्ट्रेलियास्थित नेपालकी महामहिम राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा आज सिड्नीमा पुस्तक विमोचन कार्यक्रम हुँदैछ।
कार्यक्रम आज दिउँसो २ बजेपछि
ग्रान्ड प्यालेस फङ्सन सेन्टर, २१९...
आर्थिक रूपमा कमजोर र जेहनदार विद्यार्थीको उत्साह अभिवृद्धिका लागि सहयोग
चितवन — भरतपुर महानगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय इन्द्रपुरीमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा जेहनदार...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजीआन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुकोपुन परिक्षा गराउने बताएका छन् ।
सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परिक्षाकोनिर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।
उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटीसम्बन्धीको काम हो । सबैभन्दा पहिला अस्तीको जेनजी आन्दोलनमासीटीईभीटीको जुन विद्यार्थीहरुको छन् उनीहरुको प्रश्नउत्तरको कपिजलेको हुनाले जस जसको कापि जलेको छ । ती विद्यार्थीहरुको पुनपरिक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो । त्योपरिक्षा सहज तरिकाले लिने कुरा भएको छ । परिक्षा फेरि लिने भन्नेनिर्णय गर्नको लागि नै निकै मेहेनत गर्नुपर्यो । कपि जलेकाहरुकोफेरि परिक्षा लिदाँ झण्डै झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्चआउने भएको छ ।’
यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको भन्दैत्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए ।
उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ त्यसकारण२०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेकोर त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरुलाई २महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने नपाउनेले नपाउने गरेरटुङ्गाउने भन्ने कुरा पनि भएको छ ।’
वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्याहुने भन्दै त्यही कारण मध्यामिक तहसम्म १०० पूर्णाअंकको कम्प्युटरविषय थप्ने कुरा भएको पनि उनको भनाई छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।
सामाजिक...
बाजुरा । बाजुराबाट एक महिला १० दिनदेखि बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका–६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी रहेकी छन्।
उनी बाजुराबाट करिब १०...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् ।
मन्त्री पुनले आफू मन्त्रीमा नियुक्त भएपछि हजारौँ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जिम्मेवारी सम्हालेको भोलिपल्टै तीनवटा कदम सार्वजनिक गरेका छन्।
मंगलबार उनले सामाजिक सञ्जालमार्फत् तीन तीनवटा कदम सार्वजनिक गरेका हुन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय...
सिड्नी — अष्ट्रेलियामा लामो समयदेखि अलपत्र परेका नेपाली विद्यार्थी (नाम परिवर्तन) भुमेस श्रेष्ठलाई, सामाजिक अभियन्ता जीवन रायमाझी र नेपाली दूतावासको सहकार्यमा उद्धार गरी शुक्रबार...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । त्रिविका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा विज्ञप्तिमा आगामी कात्तिक...
महेन्द्रनगर (धनुषा) । जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् ।
निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार भएको जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि...
म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताएका...
सिड्नी (अष्ट्रेलिया) । मंगला देवी सिंह फाउण्डेशनकी अध्यक्ष एवम् नेपाली कांग्रेस नेत्री सिर्जना सिंहले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउन सेन्टर मार्टिन कलेज (St Martin...
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन् । उनले नेपालमै उत्कृष्ट...