Zenith Migration Education
Wednesday, June 18, 2025
Zenith Migration Education
Zenith Migration Education
होमअपराध/सुरक्षा

अपराध/सुरक्षा

उदयपुरमा दुई जनाको शव भेटियो

उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरले चौदण्डीगढीमा दुईजनाकाे शव फेला परेको पुष्टि गरेको छ ।...

कैलाली कारागारमा कैदी युवकको रहस्यमय मृत्यु

कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको छ । बैंकिङ कसुर मुद्दामा कैद सजाय काटिरहेका डडेल्धुराका २८ वर्षीय हरीश पालीको मृत्यु भएपछि उनका आफन्तले...

ओबर्नमा दिनदहाडै गोलीकाण्ड : तीन घाइते, सुरक्षा कडा, संगठित अपराधको आशंका

सिड्नी — सिड्नीको पश्चिमी उपनगर ओबर्नस्थित कमनवेल्थ बैंकसँगै रहेको M Brothers Kebab Shop अगाडि आज दिउँसो दिनदहाडै गोलीकाण्ड हुँदा तीन जना गम्भीर घाइते भएका छन्। दिउँसो...

गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु

राप्ती नदीमा माछा मार्ने क्रममा गैँडाको आक्रमणमा परी चितवनमा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२८ मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा आइतबार बेलुकी ८...

टिकटकमा अराजकता मच्चाउने रमा बस्नेत पक्राउ

टिकटकमा अराजकता मच्चाउने रमा बस्नेत पक्राउ परेकी छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई आइतबार पक्राउ गरेको हो । ३१ वर्षीया बस्नेत खोटाङको हलेसीतुवाचुङ नगरपालिकाकी...

सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पुनः मुद्दा दर्ता

सहकारीको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको...

तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जना थुनामा, बाँकी ३२ जना धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि...

टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी नियन्त्रणमा

काठमाडौंको टोखामा गोली चलेको छ। टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो। गोली चल्दा दुई जना प्रहरी पनि...

अमेरिकामा चार नेपाली मृत अवस्थामा फेला

अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । बिहीबार अमेरिकाको भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष...

नेपाली सेनाको प्रवक्तामा बस्नेत

नेपाली सेनाको प्रवक्तामा बस्नेतनेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायक रथी बस्नेतले प्रवक्ताको...

डीआईजी घिमिरेले पाए केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रहरी प्रधान कार्यालय बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको...

राप्रपालाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेकाे छ । संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावना...

मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै एक लाख ७० हजार ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१...

सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस

सार्वजनिक यातायात बन्द भएपछि सशस्त्र प्रहरी बलले पनि काठमाडौँमा नि:शुल्क बस चलाएको छ। उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि २...

नेपाली समुदायमा बढ्दो अपराधप्रति चासो, ‘Safe Steps’ अभियानमार्फत सचेतना फैलाउने प्रयास

सिड्नी, मे २८ — अष्ट्रेलियामा नेपाली मूलका मानिसहरू संलग्न आपराधिक गतिविधिहरू बढ्दै गएपछि सरोकारवाला निकायहरू गम्भीर चिन्तित देखिएका छन्। विशेषगरी घरेलु हिंसा, लागुऔषध दुरुपयोग,...

अफताब आलमले पाए उच्च अदालतबाट सफाइ

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च...

कसरी लाग्यो तिरुपती उडप्यानल उद्योगमा आगो ?

सुनसरी-मोरङ औद्योगिक करिडोरमा रहेको तिरुपती उडप्यानल उद्योगमा भीषण आगलागी भएको छ । बिहान २ः३० बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको जनाइएको छ...

धादिङ कारागारमा एक बन्दी मृत फेला

जिल्ला कारागारमा एक बन्दी मृत फेला परेका छन्। धादिङको वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झण्डिएर आत्महत्या गरेको धादिङ कारागार प्रशासनले जनाएको...

कैद माफी पाएर छुटेका सुजनले गरे पूर्वपत्नी र दुई छोरीको हत्या

बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको...

लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

प्रहरीले दमकबाट लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे टोलबाट आज पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका...
- Advertisment -Hamro Grocery