Tuesday, July 21, 2026
Zenith Migration Education
Tuesday, July 21, 2026
Zenith Migration Education
होमअपराध/सुरक्षा

अपराध/सुरक्षा

सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराए : २३ जना मात्रै फेला

सर्लाही । सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार...

पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति...

अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्ने : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका...

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

जनकपुर । बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले...

गृहमन्त्री गुरुङ र मिटरब्याज पीडितबीच निजगढमा वार्ता

बारा — मिटरब्याजविरुद्ध जनकपुरबाट पैदल मार्च गर्दै काठमाडौंतर्फ अघि बढिरहेका आन्दोलनकारी र सरकारबीच मंगलबार बाराको निजगढमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। निजगढस्थित उद्योग वाणिज्य...

मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन : प्रवक्ता भट्टराई

काठमाडौं । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत...

अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । सुरक्षा...

डिजिटल युगमा साइबर अपराध र राष्ट्रिय सुरक्षा

२१ औं शताब्दीमा सूचना प्रविधिको क्रान्तिकारी विकासले विश्वलाई एउटा सानो डिजिटल गाउँमा रूपान्तरण गरेको छ । यस प्रविधिको अभूतपूर्व विस्तारले मानव जीवनलाई सहज, द्रुत...

मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह : पाँच वर्षमा २,७४८ जनाको मृत्यु

जनकपुर । मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह रहेको देखिएको छ । विगत पाँच आर्थिक वर्ष (२०७७÷७८ देखि २०८१÷८२) मा भएका सडक दुर्घटनाको तथ्याङ्कलाई...

कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको कोशी प्रदेशस्तरीय ‘सर्वोत्कृष्ट...

ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घट्नाबारे छानबिन गर्न गुरुङ र वुर्लाकोटीको माग

काठमाडौं । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्यापछि वालाजु प्रहरी बृत्तमा पुगेर आफन्तहरुले कडा कारवाहीको माग गरेका छन्...

१० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

काठमाडौं । नेपालमा पछिल्लो समय बर्डफ्लु ९एच५एन१० संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली ९एनएएचआईएस० र ¥यापिड रेस्पोन्स टोली ९आरआरटी०...

रमा तिवारी हत्या प्रकरणः मुख्य आरोपित सार्वजनिक, रकमको विवादले गयो ज्यान

झापा । झापा प्रहरीले दमक–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार...

७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका...

सशस्त्र प्रहरीका हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई...

‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार भएको भेटमा प्रहरी महानिरीक्षक...

वीरगन्जबाट दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ — मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार राति वीरगन्जस्थित होटल दियालो लर्ड्सबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। मंगलबार...

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही बनेकी छन् । उनले...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति...

सिरहा गोली प्रहार प्रकरण : मुख्य कारण रिसइबी

सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । लामो अनुसन्धानपछि दुवै घटनामा पारिवारिक रिसइबी मुख्य...

डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ । कार्यलयले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सिसिटिभी निगरानीमार्फत कारबाही गर्नेगरि तयारी...

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम ३३औँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । न्यायपालिकाको...

शेखर गोल्छालाई हिरासतमा नराख्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ । जिल्ला अदालतको यो आदेशसँगै अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान...

दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने- नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । दर्ज्यानी चिन्ह ग्रहण...

उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४...

डीएसपी घिमिरेबारे फैलिएको भ्रामक समाचारप्रति प्रहरीको आपत्ति

जिल्ला प्रहरी परिसर ललितपुरले परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका सम्बन्धमा केही अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको...

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

प्रहरीले पूर्वमन्त्री एवं राप्रपाका नेता  विक्रम पाण्डेलाई पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । उनी राप्रपाका वरिष्ठ नेता...

२४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व...