Wednesday, September 2, 2026
Zenith Migration Education
Wednesday, September 2, 2026

रञ्जीतालाई कारबाहीको निर्णय गरेर रेशमले भेटे देउवा

Zenith Migration Education

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

संरक्षक चौधरीले देउवा निवास बुढानीलकण्ठ पुगेर भेट गरेका हुन् । देउवालाई भेटेकोबारे रेशमले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । ‘राजनैतिक महत्त्वपूर्ण छलफल’ रेशमले लेखेका छन् ।

हिजो मात्रै, नाउपाको राष्ट्रिय भेलाबाट अध्यक्ष रञ्जीतालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु