Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

यि हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १४ निर्णय (सूचीसहित)

Zenith Migration Education

जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन्।

मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ।

जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चार विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मेयरको विदेश भ्रमण पनि स्वीकृत गरिएको जानकारी दिए। जेठ १५ गते बसेको बैठकले ९ र १९ गते बसेको बैठकले ५ वटा निर्णय गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु