Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

नेपालमा फेरि देखियो कोरोना, ७ जनामा सङ्क्रमण पुष्टि

Zenith Migration Education

नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो। कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको डा‍. झाले जानकारी दिए।

उनीहरू निको भएर घर गइसकेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु