Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

Zenith Migration Education

कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार गरिएको छ ।

लामो समयदेखि कम्बोडियामा अलपत्र परेका दुई नेपालीलाई नेपाली दूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको हो । स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परेर छिटो, धेरै पैसा कमाउने लोभमा कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा वैदेशिक रोजगारीमा नआउन दूतावासले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु