Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने रास्वपाको निर्णय

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। चःमतिमा आयोजित केन्द्रीय समितिको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय लिएको कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन्। सरकारले खाली रहेका स्थानीय तहमा निर्वाचनको तयारी गरिरहेको छ भने निर्वाचन आयोगले हालै मंसिरमा उपनिर्वाचन गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु