सिद्धार्थनगर, भैरहवा
आज मिति २०८१ साल भदौ ५ गतेका दिन रुपन्देही जिल्ला सिद्धार्थनगर वडा नं ८ मा स्वास्थ्य कार्यालयद्वारा आयोजित देङ्गुबारे जनचेतना मूलक कार्यक्रम लुम्बिनी कोहिनुर पोलिक्लिनिक प्रा लि. र सिद्धार्थनगर नगरपालिकाको सहभागितामा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा जनस्वास्थ्य निरिक्षक, वडा नं ८ का अध्यक्ष, सुरक्षाकर्मी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।










