नेपाल फेस्टिवल सिड्नी २०२४, डार्लिङ हार्बरको टुम्बालङ पार्कमा आयोजना हुँदैछ। यस भव्य उत्सवले नेपाली पहिचान, संस्कृति र परम्परालाई प्रदर्शन गर्दै नेपाली एकतालाई विश्वभर पुर्याउने उद्देश्य राखेको छ। एनआरएनए अस्ट्रेलिया र नेपाली समुदायद्वारा आयोजित यो विशेष कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा छ।
समाचार हाइलाइटहरू
16



