सिडनी,अष्र्टेलिया ओवर्नमा बसोबास गरिरहेका नेपाली समुदायका लागि विशेष मनोरञ्जनात्मक कार्यक्रम नेपाली पार्टी नाइट आगामी नोभेम्बर ३०, २०२४, शनिबार साँझ आयोजना हुँदैछ। नेपाली स्वाद, संगीत, र सांस्कृतिक उत्सवलाई मध्यनजर गरी तयार पारिएको यो कार्यक्रम १२/१४ नर्थम्बरल्यान्ड रोड, अवर्न, मा साँझ ६ बजेदेखि अबेर रातीसम्म सञ्चालन हुनेछ।
कार्यक्रमका आकर्षणहरू
नेपाली पार्टी नाइटको मुख्य आकर्षण डिजे सुषिलको प्रस्तुति हुनेछ, जसले सांगीतिक माहोललाई झनै उत्साहित बनाउनेछ।
खानाको व्यवस्थापनमा टपरी नाइट्सले सहभागीहरूलाई नेपाली परिकारहरूको स्वाद चखाउनेछ।
कार्यक्रमस्थलको सफा र व्यवस्थित वातावरणका लागि गोल्डन ईगल सर्भिसेजले जिम्मेवारी लिनेछ।
प्रायोजकहरूको साथमा नेपाली एकता
कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्थाहरूले हातेमालो गरेका छन्।
• विनर्स सर्कल: शिक्षा तथा भिसा सेवामा योगदान,• प्रोपर्टी प्लस: रियल स्टेट साझेदार

• प्रिसिजन होम: पावर पार्टनर
प्रवेश शुल्क र जानकारी
• प्रवेश शुल्क: केवल $15 प्रति व्यक्ति
• उमेर सीमा: १८ वर्षमाथि (फोटो आइडी अनिवार्य)
टिकट र थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिन्छ:
• अरुण: 0404 751 314, हेमन: 0450 171 988
• अयुष: 0424 611 597
• राजेश: 0451 996 785
• बिजय: 0450 222 197
समुदायका लागि विशेष क्षण
यो कार्यक्रम नेपाली समुदायको लागि सांगीतिक रमाइलो, स्वादिष्ट नेपाली खाना, र आपसी मित्रतालाई प्रगाढ बनाउने अवसर हुनेछ। अवर्न नेपाली पार्टी नाइट नेपाली संस्कृति र परम्परालाई विदेशी भूमिमा अझ सशक्त बनाउने प्रयास हो।
यो विशेष क्षणलाई नछुटाउनुहोस्!



