Tuesday, July 21, 2026
Zenith Migration Education
Tuesday, July 21, 2026

नेपाल फेस्टिवल सिड्नीका लागि तयारी पूरा, सबैलाई उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा!

Zenith Migration Education

नेपाल फेस्टिवल सिड्नी २०२४, डार्लिङ हार्बरको टुम्बालङ पार्कमा आयोजना हुँदैछ। यस भव्य उत्सवले नेपाली पहिचान, संस्कृति र परम्परालाई प्रदर्शन गर्दै नेपाली एकतालाई विश्वभर पुर्‍याउने उद्देश्य राखेको छ। एनआरएनए अस्ट्रेलिया र नेपाली समुदायद्वारा आयोजित यो विशेष कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु