Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

प्रधानमन्त्रीओलीसंगःअष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

Zenith Migration Education

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले उनको कार्यकक्षमा मंगलवार अपराह्न शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल र अष्ट्रेलियाबीच ६४ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु