Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

क्यानबेरा अवस्थित नेपाली दूतावास अक्टोबर १ र २ मा बन्द रहने

Zenith Migration Education

क्यानबेरा – विजयादशमी पर्वको अवसरमा अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावास अक्टोबर १ (बुधबार) र अक्टोबर २ (बिहीबार) २०२५ का दिन बन्द रहने भएको छ। दूतावासले सार्वजनिक सूचनामार्फत सो जानकारी गराएको हो।

यस अवसरमा दूतावासले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, समृद्धि र प्रगतिका लागि मंगलमय शुभकामना पनि व्यक्त गरेको छ।

👉 दूतावासका बिदा सम्बन्धी थप जानकारीका लागि आधिकारिक वेबसाइट: Nepal Embassy Holidays

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु