Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

Zenith Migration Education

काठमाडौँ । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । साथै नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुङ्गामुढा गरेका हुन् ।

मङ्गलबार बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ । एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु