Tuesday, August 25, 2026
Zenith Migration Education
Tuesday, August 25, 2026

काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

Zenith Migration Education

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार भएको जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ।

आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु