Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

सरकारलाई समर्थन गरेको दलको मत सङ्ख्या झिकाउन सर्वोच्चको आदेश

Zenith Migration Education

काठमाडौँ । सर्वोच्च अदालतले सरकारलाई समर्थन गरेको दलको मत सङ्ख्या झिकाउन आदेश दिएको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु