Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

Zenith Migration Education

काठमाडौँ । नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ । कलर रिङ ब्याक टोन (सीआरबीटी) प्राविधिक समस्या आएपछि सेवा बन्द भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि सीआरबीटी सेवा बन्द रहेको टेलिकमले जनाएको छ। साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु