Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

एआईको ७०औँ वार्षिकोत्सवमा वर्ल्ड एआई अलायन्सको शुभारम्भ

Zenith Migration Education

न्यूयोर्क । कृत्रिम बुद्धिमत्ता (AI) को ७०औँ वार्षिकोत्सवको अवसरमा वर्ल्ड एआई अलायन्स (WAA) को औपचारिक शुभारम्भ गरिएको छ ।

वर्ल्ड एआई अलायन्स (WAA) को औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्गले नेपालले एआई नीति निर्माण र कार्यान्वयन अघि बढाइको जानकारी गराए ।

कार्यक्रमको उद्घाटन वर्ल्ड एआई अलायन्सका अध्यक्ष उज्ज्वल रोय ले एआईको लाभ सम्पूर्ण मानवजातिलाई पुगोस उदेश्यका साथ वर्ल्ड एआई अलायन्स निर्माण गरिएको जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु