Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

बहुचर्चित गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको परमादेश

Zenith Migration Education

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश दिएको हो ।

त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु