Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

रास्वपा संसदीय दलको बैठक बस्दै

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज (शनिबार) बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाइएको हो ।

सो बैठक संघीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बस्ने छ । उनका अनुसार भिजिट भिसा प्रकरणमा अबको रणनीतिका बारेमा छलफल हुनेछ । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिष्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु