Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

डीआईजी घिमिरेले पाए केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

Zenith Migration Education

प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालय बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको छ ।

यसअघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। अब थापालाई सहप्रवक्ता तोकिएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु