Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

जनक भट्टराई एआईजीमा बढुवा

Zenith Migration Education

सरकारले डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

गृह मन्त्रालयको सिफारिसका आधारमा उनी बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु