Friday, June 12, 2026
Zenith Migration Education
Friday, June 12, 2026

डीआईजी कार्की एआईजीमा बढुवा सिफारिस

Zenith Migration Education

नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु