Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

निकै सुन्दर धादिङस्थित तीन छाँगे झरना (फोटोफिचर)

Zenith Migration Education

काठमाडौंबाट नजिकै पर्ने धादिङ जिल्लाको नौविसे अवस्थित तीन छाँगे झरना निकै सुन्दर देखिन्छ ।

यो तीन छागाँमा बग्ने भएको हुँनाले यसलाई तीन छांगे झरना भनिएको हो ।

तीन छांगे झरना वरपरको भित्ताहरूमा पानी चुहिरहेको देख्न सकिन्छ ।

तीन छांगे झरना नौबिसेबाट करिव १ घण्टा पैदलमा पुग्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु