Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

Zenith Migration Education

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । 

खरेल इमेज टीभीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु