Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु