Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

Zenith Migration Education

काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालले आइतबार बंगलादेशसँग खेल्दै छ । खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।

यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु