Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

५० लेखापालको काज सरुवा (सूचीसहित)

Zenith Migration Education

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले ५० जना लेखापाललाई काज सरुवा गरेको छ । सोमबार ५० जना लेखापाललाई विभिन्न निकायमा कामकाजका लागि पठाइएको हो।

कार्यालयले आवश्यकता अनुसार आ.व. २०८२/८३ श्रावण २१ गतेसम्मका लागि लेखापालहरूलाई कामकाजमा खटाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु