Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतसहित १० जनाको सरुवा (सूचीसहित)

Zenith Migration Education

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयको शुक्रबारको निर्णय अनुसार विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको हो ।

सरुवा गरिएका १० जनामध्ये ७ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु