Tuesday, April 21, 2026
Zenith Migration Education
Tuesday, April 21, 2026

वडा अध्यक्षसहित ११ जना पक्राउ

Zenith Migration Education

काठमाडौँ । प्रहरीले वडा अध्यक्षसहित ११ जना पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए ।

उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछिको स्थिति जोडिएको र यसबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु