Tuesday, April 21, 2026
Zenith Migration Education
Tuesday, April 21, 2026

नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक

Zenith Migration Education

काठमाडौँ । मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । २५ रुपैयाँले बढेर आज २ हजार २८० रुपैयाँका कारोबार भइरहेको छ । मङ्गलवार तोलामा २ हजार २ सय ५५ रुपैयाँका कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु