काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेर अघि सार्वजानिक नतिजा अनुसार कक्षा १२ मा कुल ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।
त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भए छन् । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
शिक्षकहरूको आन्दोलनका कारण वैशाख ११ को पूर्वनिर्धारित परीक्षा १० दिन धकेलिएको थियो ।



