Wednesday, April 15, 2026
Zenith Migration Education
Wednesday, April 15, 2026

राप्रपाका उपाध्यक्ष गिरी पदमुक्त

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले सोबारे जानकारी दिए ।

अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु