Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रधानमन्त्रीसँगै स्पेन गएकाहरू स्वदेश नफर्किएको विषयमा छानबिनको माग गर्दै आइतबार युवराज सफलले आयोगमा उजुरी दर्ता दिएका हुन् ।

गत असार १६ देखि २१ गतेसम्म स्पेनमा भएको ‘ईण्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेण्ट अफ युनाइनेट नेशन्स’ मा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलका दश जना नफर्किएको समाचार आइरहेको जनाउँदै उनले अनुसन्धानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु