Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु

Zenith Migration Education

शुक्रबार बिहान इजरायलले इरानमाथि गरेको आक्रमणमा परी इरानी रिभ्युल्युस्नरी गार्ड (आईआरजीसी) प्रमुख हुसेन सलामीको मृत्यु भएको छ ।

इरानी सरकारले मिडियाले सलामीको मृत्यु भएको पुष्टि गरेको छ । उनी इजरायली आक्रमणमा परी मारिने इजरायली उच्च अधिकारीमध्ये एक हुन् ।

इरानी सरकारी टीभीले इजारायली आक्रमणमा परी इरानका दुई वरिष्ठ आणविक वैज्ञानिक पनि मारिएको बताएको छ ।

परमाणु ऊर्जा संगठनका पूर्वप्रमुख फिरेदून अब्बासी तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु