Thursday, September 10, 2026
Zenith Migration Education
Thursday, September 10, 2026

प्रचण्डले बोलाए प्रतिपक्षी दलहरूको बैठक

Zenith Migration Education

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतवार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु