Monday, January 19, 2026
Zenith Migration Education
Monday, January 19, 2026

बाल सुधार गृहमा बस्दै आएका ३ जना फरार

Zenith Migration Education

बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न्। विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन।

उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए।

फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन्। बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइ सकेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु