Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

Zenith Migration Education

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।

तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् ।

चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु