Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो

Zenith Migration Education

नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ।

दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु