Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै

Zenith Migration Education

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । 

आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् । 

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु