Sunday, July 26, 2026
Zenith Migration Education
Sunday, July 26, 2026

शान्त र सुन्दर रारामा पर्यटकको आकर्षण बढ्दो (फोटो फिचर)

Zenith Migration Education

बिदा मिलाएर रारा घुम्न आएका आन्तरिक पर्यटक राराको सुन्दरतामा रमाएका छन्। मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल वरिपरि पर्यटकहरूको भीड बढ्दै गएको छ। हरियाली वन, शान्त पानी र हिमाली वातावरणले पर्यटकलाई मोहित बनाएको छ।

तस्बिर : दानबहादुर बुढानेपाल न्यूज बैंक 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु