Wednesday, July 29, 2026
Zenith Migration Education
Wednesday, July 29, 2026

जेनजी प्रदर्शनमा ज्यान गुमाएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

Zenith Migration Education

काठमाडौँ । जेनजी युवाहरूले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अभिभावकहरूले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भाव विह्वल थिए । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको सङ्ख्या ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु