Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

Zenith Migration Education

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोग उनीविरुद्ध थियो । सोही उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु