Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

एमाले नेता ऐन महर पक्राउ

Zenith Migration Education

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौँले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौँ लगेको छ ।महरविरुद्ध साइबर ब्युरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु