Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन

Zenith Migration Education

काठमाडौँ । प्रतिनिधि सभाअर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु